भिडियोविज्ञान प्रविधि

गूगलले ल्यायो ‘गूगल होम’ जसलाई तपाईले चाहे अनुसार जे पनि गराउन सक्नुहुनेछ

टेक्नोलिजिको जमानामा दुनियामा हरेक दिन केहि न केहि  नयाँ नयाँ प्रविधिका कुराहरु आइरहेका छन् छन् ।   यिनै कुरा मध्य आज हामी गूगलले ल्याएको ‘गूगल होम’का बारेमा कुरा गर्नेछौँ। गूगल एक सर्च इन्जन मध्यको सबै भन्दा  ठुलो कम्पनि  हो  यसका  फाउन्डर लारी पेज र सेर्गी वरिन सन् १९९८ सेप्टेम्बर ४ मा पत्ता लागाएका  हुन्  भने यसका सि ई ओ सुन्दर पिचाई हुन्।  तपाईले अमेजन अलेक्जाको स्मार्ट स्पिकरको बारेमा सायद सुन्नु भएको होला हो ठिक यस्तै  प्रकारको स्मार्ट स्पिकरहो  ‘गूगल होम ‘ एउटा यस्तो फिचर भएको यन्त्र हो। यसको  भारतमा मुल्य रु. ४४९९ बाट सुरु छ मिनी देखि म्याक्स भर्सन  छ यसको मिनी   भर्सन जसलाई तपाईले  भा.रु. ४४९९ मा पाउनुहुन्छ  यसबाट आफ्नो मनले जे चाहनुहुन्छ त्यहि गर्न सक्नुहुन्छ ।  आफ्नो भरपर्दो कामका लागि दैनिक पठन पाठनका लागि अनि मनोरन्जनका लागि प्रयोग गर्न सक्नुहुनेछ ।  त्यसका लागि तपाईले आफ्नो फोनमा गूगल  असिस्टेंट नामक अप्लिकेसन डाउनलोड गरेर सेटअप गर्नुपर्नेछ।  तपाईले यसलाई जे सोध्नुहुन्छ यसको जवाफ तुरुन्तै पाउनुहुनेछ जस्तै मौसमको हाल , गीत बजाउने भिडियो अडियो जे भन्यो त्यो तपाईले हेर्न सुन्न सक्नुहुनेछ ।

बाँकी भिडियोमा हेर्नुहोस:

Related Articles