खेलकुद

नेपाली मूलकी भाग्यमानी युवती, २०२२ मा कतारमा हुने विश्वकपमा रेफ्री हुने पहिलो महिला

आगामी ४ वर्षपछि कतारमा अर्काे विश्वकप हुंदैछ । विश्वकपमा नेपालले अहिले सम्म खेल्न पाएको छैन । तर एउटा नेपाली मूलकी महिला भने विश्वकम फुटबलमा रेफ्री बन्ने अवसर पाएकी छन्।

सन् २०२२ मा हुने उक्त विश्वकपमा सिक्किमकी रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी छन् । पूर्वी सिक्किमकी रेश्मा हाल भारतमा राष्ट्रिय स्तरका फुटबल प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्दै आइरहेकी छिन् ।

भारतकै पहिलो महिला रेफ्रीका रुपमा चर्चामा आएकी रेश्मा नेपालीभाषी भारतीय हुन् । उनी विश्वकप फुटबलमा रेफ्रीको भूमिका पाउने पहिलो नेपाली भाषी बन्दैछिन् ।

Related Articles