भिडियोमनोरंजन

आकाशसँग पटक्कै फिलिङ्स नआएपछि पूजाले यस्तोसम्म गरिन्, आकाशको भने पूजासँग यस्तो गुनासो

काठमाडौं–अभिनेत्री पूजा शर्माले निर्देशक सुदर्शन थापासँग मिलेर निर्माण गरेको फिल्म ‘रामकहानी’ को यतिबेला निकै चर्चा–परिचर्चा छ । नायिका पूजाले यो फिल्ममा अभिनेता आकाश श्रेष्ठसँग जोडी बाँधेकी छिन् । बिहिबार मात्रै फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । पूजा र आकाशले  कमेडी जनरामा निर्माण भएको  फिल्मको  छायांकनको समयलाई निकै रोमान्टिक तरिकाले संझिएका छन् । एक अन्तरवार्तामा सँगै उपस्थित उनीहरुले खुलेर एकअर्काको बारेमा कुरा गरेका छन् । नायिका पूजाले छायांकनको समयमा आकाशसँग कुनै फिलिङ्स नआउदा आकाशको मुखमा शाहरुख खानको फोटो राखेर छायांकन गरेको स्मरण गरिन् । पूजाले आकाशलाई निकै बाठो भएको र आफूलाई पटक पटक बेचेको समेत आरोप लगाईन् । त्यस्तै, आकाशले पूजालाई पटक पटक ‘हाई’ भन्दा पनि नहेरेकोमा निकै गुनासो व्यक्त गरे ।

भिडियो हेर्नुसः

Related Articles