भिडियोमनोरंजन

अन्तिम अवस्थामा कविता र सरोज मायामा, भोट मागे एक अर्काको लागि…

नेपालमा अन्तर्राष्ट्रिय रियालिटी शोकका फ़्रेञ्चाइज शोहरु संचालन भइरहेका छन्, जसले नेपालका प्रतिभावान व्यक्तिहरुलाई राम्रो प्ल्याटफर्म मिल्न थालेको छ । नेपाल आइडल संचालन गरेको एपवानले नृत्य तर्फ बुगी वुगी नामक रियालिटी शो संचालन गरिरहेको छ ।

बुगी वुगीमा थुप्रैले आफ्नो प्रतिभा देखाउने सुअवसर पाएका छन्। अहिले सम्म कै चर्चित रियालिटी शोमा थुप्रैले सहभागिता जनाएका थिए। अहिले यस शो मा टप ३ मा पर्न कविता नेपाली, प्रगति पुन र सरोज मोक्तान सफल भएका छन् । फाइनाको केहि घण्टा बाकि हुँदा कविता, प्रगति र सरोजले एक अर्काको बारेमा भोट माग्दै यस्तो भने  हेर्नुहोस भिडियो :-

Related Articles