समाचार

रिप लेखेर शेयर गरि आफन्तसम्म पुर्याउन मद्दत गरौ ! नारायणी नदि किनारमा मृत बच्चा फेला, कसैले उनको आफन्तलाई चिन्नु हुन्छ भने खबर गरि दिनुहोला

नारायणी नदि किनारमा मृत बच्चा फेला, कसैले उनको आफन्तलाई चिन्नु हुन्छ भने खबर गरि दिनुहोला

काठमाडौँ : आज बिहान चितवनको नारायणी नदि किनारमा अन्दाजी डेढ दुइ वर्षको बालक मृत अवस्थामा फेला परेको छ । मृत फेला परेको बच्चाको सनखत हुन सकेको छैन ।

हत्या अथवा दुर्घटना भएको हुन सक्ने आशङ्का छ । यदि कसैले उसको परिवारलाइ चिन्नु हुन्छ भने नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनु अनुरोध समेत गरेको छ ।

कसैको बच्चा हराएको छ भने तुरुन्तै जिल्ला प्रहरी कार्यलय भरतपुर मा सम्पर्क गर्नु हुन अनुरोध छ ।

Related Articles