भिडियो

७१ यात्रु बोकेर उडेको जहाज ५ मिनेटमै दुर्घटना, सबैको मृत्यु, भिडियो सहित हेर्नुहोस् यसरी दुर्घटना भएको थियो !

७१ यात्रु बोकेर उडेको जहाज ५ मिनेटमै दुर्घटना, सबैको मृत्यु, भिडियो सहित हेर्नुहोस् यसरी दुर्घटना भएको थियो !मस्को — रुसको राजधानी मस्कोस्थित डोमोडेडोभो एयरपोर्टबाट उडेको रुसी जेट दुर्घटनामा परेको छ ।

जेटमा ७१ जना सवार थिए । एयरपोर्टबाट उडेको केहीबेरमै बिमान दुर्घटनामा परेको हो ।साराटोभ एयरलाइन्सको उक्त जहाज मस्कोबाट ८० किलोमिटर दक्षिणपूर्वमा रहेको एक गाउँमा झरेको थियो । जहाजमा सवार सबैको मृत्यु भएको अनुमान छ ।

बिमान ट््रयाकिङ साइट फ्लाइट राडारले बिमान उडेको ५ मिनेटलगत्तै प्रतिसेकेन्ड एकहजार मिटरको स्पिडमा खसेको जनाएको छ


Related Articles