रोचक

२० वर्षीय युवती आफ्नो मनै लोभ्याउने अति सुन्दर तस्विरको कारण भइन् ,सामाजिक सञ्जालमा भाइरल

काठमाडौ । अमेरिकामा हेर्दा नै अचम्म लाग्ने एक सुन्दरीको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । २० वर्षीय जेलिनी ओजेडा ओचोआ नाम गरेकी उनी अमेरिकाकी एरिजोना बस्दै आएकी छिन् ।

उनको फोटो सामाजिक सञ्जाल देख्ने जो कोहीले पनि उनको सुन्दरताको बयान गरेको छ । आकर्षक जीउडालकी धनी उनीले बार्बिजोन मोडलिंग एण्ड एक्टिंग स्कुलमा समेत अध्ययन गरेकी छन् । त्यसका साथै उनले बिभिन्न र्याम्पमा समेत क्याटवाक गरिसकेकी छन् । त्यसैगरी उनले विभिन्न म्युजिक भिडियोहरू र विज्ञापनमा समेत अभिनय गरिसकेकी छिन् भने उनको ९० लाखभन्दा बढी फलोअर्स रहेको जनाइएको छ ।

उनको यो देखिएको तस्विर देखेर दिनानुदिन उनको तस्विर झनै भाइरल हुदै गएको छ । उनको यो सब हुनुको पछाडि उनको सुन्दरताको ठुलो देन रहेको छ । किनभने उनको शारिरिक शरिरको संरचना चिटिक्क मिलेको रहेको छ ।

त्यसैगरी उनको अनुहारको मुस्कान , सुन्दरता सबै मेल खाएको छ । साथै फोटोमा देखिएको उनको कपडाले पनि त्यतिकै सुहाएको छ । त्यसैगरी उनको खुट्टामा लगाएको जुताको पनि चर्चा भएको छ । त्यसैले उनीलाइ सामाजिक संजालले मानिसलाई राता –रात चर्चित बनाएको छ ।MEDIA Np

Related Articles